
कुवेतमा कार्यरत नेपालीले गरे ‘आविष्कार केन्द्र’ लाई सहयोग
काठमाण्डौं कुवेतमा रहेको नेपालीहरुको संस्था “सगरमाथा परोपकारी समाज कुवेत”बाट राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं सामाजिक अभियन्ता महाविर पुनलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सामाखुशी