
पहिरोले बडिगाडमा ५ परिवार विस्थापित: मध्यपहाडी लोकमार्ग अवरुद्ध, छुटेका सवारी बिचबाटोबाटै फिर्ता
बागलुङ, असौज ०५ । बडिगाड गाउँपालिका वडा नम्बर २ राक्सेमा सडक माथिदेखि पहिरो खस्दा मध्यपहाडी पुष्पालाल लोकमार्ग अवरुद्ध भएको छ । निरन्तर वर्षाले गर्दा जिमी