gulminews logo
मंगलवार, २०७९ असार १४

स्थानीय निकाय

इस्माको नीति तथा कार्यक्रम, डिजिटल इस्मा, एकल पुरुषलाई भत्ता, चक्रपथ कालोपत्रेदेखि गुरुकुल शिक्षासम्म

टोपलाल अर्यालगुल्मी, ९ गते । इस्मा गाउँपालिका गुल्मीले आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रम गाउँ सभामा पेश गरेको छ ।  गाउँपालिका प्रमुख भगतसिंह खड्काले

धुर्कोटको नीति तथा कार्यक्रम ः कृषि र रोजगारीलाई प्राथमिकता

हुमाकान्त पोखरेलगुल्मी, ०८ असार । धुर्काेट गाउँपालिकाले कृषि र रोजगारीलाई प्राथमिकता दिएको छ । बुधबार दोस्रो गाउँसभाको पहिलो अधिवेशनमा आर्थिक बर्ष ०७९÷८० को बार्षिक नीति

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि निःशुल्क आवासीय शिक्षासम्मको निर्णय गरेको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष

मदाने गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

विवश विष्टगुल्मी, जेठ ०८ । जिल्लाको मदाने गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण गरिएको छ । नव निर्वाचित जनप्रतिनिधिहरुलाई मदाने गाउँपालिका नवनिर्वाचित अध्यक्ष महेन्द्र बहादुर

सुशासन प्रबद्र्धनमा गुल्मीदरबार अब्बल

सन्तोष महतारागुल्मी, २५ चैत । गुल्मीमा ‘स्थानीय तहमा सुशासन प्रबद्र्धनका लागि अन्तरक्रिया’ कार्यक्रम गरिएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकामा गाउँपालिकाको आयोजना र भ्रष्टाचार बिरुद्धको नागरिक

धुर्कोटका विपन्न १८ परिवारलाई निःशुल्क घर

हुमाकान्त पोखरेलगुल्मी, १५ चैत । धुर्कोट गाउँपालिका –७ वाग्लाका १८ विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको छ । मंगलबार औपचारिक कार्यक्रमको आयोजना गरी परिवारलाई सरकारको तर्फबाट

पलाष्टिक बिस्थापन गर्न टपरी उद्योग संचालन

पछिल्लो समय बजारमा पलाष्टिकका सामग्रीहरुको प्रयोग बढ्दो छ । अहिले घरदेखि होटल र बजारका पाटीहरुमा सजिलोको लागि पलाष्टिकका सामग्रहीहरुको उपयोग गरिन्छ । यी सामग्री प्रयोगमा

रेसुङ्गा नगरमा २ वटा वडा कार्यालयको बन्यो आफ्नै भवन

अनिल खत्री१४ चैत, गुल्मी । भाडाको घरबाट कार्यालयको सेवा प्रदान गर्दै आएका वडा कार्यालयले आफनै प्रशासकीय भवनबाट सेवा दिन थालेका छन् । गुल्मी जिल्लाको रेसुङ्गा

चन्द्रकोट गाउँपालिकामा शुक्रवार सार्बजनिक बिदा

अनिल खत्री१६ मंसिर, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले भोलि स्थानीय सार्बजनिक बिदा दिने भएको छ । बाला चतुर्दशी अबसरमा सतबिज छर्ने पर्वको अबसरमा यस क्षेत्रमा

नागरिकको घरदैलोमा सेवा दिदै रेसुङ्गा नगरपालिका

अनिल खत्री९ मंसिर, गुल्मी । नागरिकलाई घरदैलो मै सेवा पु¥याउने उदेश्यले गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले वडातहमै पुगी एकिकृत घुम्ती शिविर सञ्चालन गरी सेवा प्रवाह गरेको

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D