२०७९ कार्तिक २२, २१:५३

गुल्मीमा भुकम्पको धक्का महसुस, ५.७ रेक्टर मापन

गुल्मी, कार्तिक २२ । गुल्मीमा मंगलबार बेलुका भुकम्पको धक्का महसुस भएको छ । आज बेलुका ९ बजेर ७ मिनेट जाँदा भुकम्पको धक्का महसुस भएको हो

गुल्मी-२ मा एक्लै मत माग्दै पाण्डे

गुल्मी, कार्तिक २२ । काँधमा राष्ट्रिय झन्डा, शिरमा भादगाउँले टोपी । अगाडि–पछाडि भोट माग्ने कार्यकर्ता पनि छैनन् । एक्लै भोट माग्न सर्वसाधारणको भीड जता छ, उतै लाग्छन् ।

गुल्मीका मतदाताको गुनासो ‘आश्वासन पाइयो, विकास भएन’

गुल्मी, कार्तिक २२ । गुल्मीको मालिका गाउँपालिका–१ लिलिङका मदनबहादुर घर्तीमगर उमेरले ७० वर्ष पुगे । उनले आगामी मंसिर ४ मा हुने आम निर्वाचनमा सातौँ पटक

गुल्मीमा निर्वाचन व्यवस्थापनको चटारो

टोपलाल अर्यालगुल्मी, कार्तिक २२ । निर्वाचनको मिति नजिकिएसँगै जिल्ला–जिल्लामा निर्वाचन व्यवस्थापनको चटारो चलिरहेको छ। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि आयोगले

रिडीको तीनमुखे झोलुङ्गे पुल : सहज यात्रासँगै अर्थोपार्जनको पर्खाइमा

रेसुङ्गा (गुल्मी): नेपालका चारधाममध्येको एक धाम रूरूक्षेत्र । जहाँ तीन जिल्लाको सङ्गमस्थल पर्दछ । तीन जिल्लाको सम्बन्ध रूरूक्षेत्र धामले मात्र होइन बजारले पनि जोडेको छ

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट आएका व्यक्तिलाई ठगी गर्ने गुल्म्निका दुई जना पक्राउ परेका छन्

गंगा प्राथमिक विद्यालयद्धारा विद्यार्थीलाई पोशाक तथा टिफिन बक्स वितरण

काैरव खत्रीगुल्मी, २१ कार्तिक । गुल्मीकाे गंगा प्राथमिक विद्यालय मुसिकोट नगरपालिका २ रातचौर गुल्मीमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक तथा खाजा खाने टिफिन बक्स वितरण गरिएकाे छ