
माओवादी सोच र ब्रान्ड उत्कृष्ट छ, रेल अनी घर–घरमा ग्यास जस्ता सस्ता नारा धेरै टिक्दैन: मुख्यमन्त्री केसी
हुमाकान्त पोखरेलगुल्मी, १३ मंसिर । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सह–इन्चार्ज एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ माओवादी सोच र ब्रान्ड उत्कृष्ट भएको बताएका


