Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
जिल्ला समाचार - Gulminews

जिल्ला समाचार

गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै स्वतन्त्रले फिर्ता लिए उम्मेदवारी

हुमाकान्त पोखरेलगुल्मी, २६ असोज । गुल्मीमा गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट उम्मेदवारी

तेश्रो नौमती सांस्कृतिक महोत्सव तथा वामी मेला सुरु, १७ नौमती बाजा टिमको प्रतिस्पर्धा

कौरब खत्रीगुल्मी, असौज २५ । नेपाली मौलिक बाजाको संरक्षण सगैं स्थानीय कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्धेश्यले गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सार बजारमा आयोजित तेश्रो नौमती

गठबन्धनका उम्मेदवारहरुद्वारा चुनावी प्रतिवद्धता सार्वजनिक

हुमाकान्त पोखरेलगुल्मी, २४ असौज । गुल्मीमा सत्तारुढ पाँचदलीय गठबन्धनका उम्मेदवारहरुले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । सोमबार काँग्रेस पार्टी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना

तमघासमै पहिरोले ७ वटा पक्की घर जोखिममा, सडक अबरुद्ध

अनिल खत्री२४ असोज, गुल्मी । तम्घास रिडी सडक खण्ड अन्तरगत रेसुङ्गा नगरपालिकाको भगवती मन्दिर नजिकै सडक भास्सिएर पहिरो जाँदा ७ वटा पक्की घर जोखिममा परेका

गुल्मीमा बर्षादले बिद्युत र अधिकांश सडक संजाल बन्द, ईन्टरनेट र फोन लाईन पनि प्रभावित

टोपलाल अर्यालगुल्मी, २२ असोज । गुल्मीमा निरन्तरको बर्षाको कारण बिद्युत र सडक संजाल बन्द हुँदा नागरिकले सास्ती खेप्न बाध्य छन् । ठुलो बर्षाले बिरबास–तम्घास–वस्तु ३३

बर्षाले दशै दशा बन्यो: गुल्मीका अधिकांश ग्रामीण सडक बन्द, टीका लगाउन माइत हिँडेकी महिलालाई खोलाले बगायो

टोपलाल अर्यालगुल्मी, १९ असोज । गुल्मीको धुर्कोट गाउँपालिका ५ वस्तुकी एक महिलाको खोलाले बगाएर ज्यान गएको छ । बुधबार दिउँसो घरमा टीका लगाएर छोरासंगै धुर्कोट

तेश्रो नौमती साँस्कृतिक महोत्सव तथा वामी मेला २०७९ को तयारी तिव्र

कमल पौडेलगुल्मी, १७ असोज । मुसिकोट नगरपालिकाको केन्द्र वामी टक्सारमा असोज २५ र २६ गतेको लागि आयोजना गरिएको तेश्रो नौमति साँस्कृतिक महोत्सव तथा वामी मेला

गरिवको निउरो र अम्बामै बार्गेनिङ गर्छन् तम्घास बजारका साहु

डोके व्यापारको भरमा कुमाल परिवारको दशै टोपलाल अर्यालगुल्मी, १५ असोज । दशैका लागि घर फर्किनेहरुले बजार भरिन थाले । साच्चिकै दशै आएकाहरु किनमेल, घुमघाम र

गठबन्धनको विकल्प छैन: पूर्वमन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, १५ असौज । नेकपा एकीकृत समाजवादीकी सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले गठबन्धनको विकल्प नभएको बताएकी छिन् । शनिबार गुल्मीको धुर्कोट गाउँपालिकामा एकीकृत समाजवादीको

इस्मामा रक्तदान कार्यक्रम सम्पन्न, ३० युनिट रगत संकलन

हुमाकान्त पोखरेलगुल्मी, १५ असौज । ‘रक्तदान गरौँ, जिवनदान दिऔँ’ भन्ने नाराका साथ विजयादशमीको अवसरमा इस्मा गाउँपालिकामा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार इस्मा

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D