Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
जिल्ला समाचार - Gulminews

जिल्ला समाचार

गुल्मीको रेसुङ्गामा ७ करोडको लागतमा ‘गर्जुरा रेसुङ्गा पर्यटन पार्क’ बन्ने, नगरप्रमुख भुषालले गरे शिलान्यास

अनिल खत्रीगुल्मी, १६ कात्तिक । गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रसँगै गर्जुरा पर्यटकीय पार्क बन्ने भएको छ । रेसुङ्गा क्षेत्रसँगै जेडिएको स्थानमा गर्जुरा रेसुङ्गा पर्यटन पार्क बन्न

झिनियाको कारोवार बढ्दो, तिहारमा मात्रै झण्डै ३० लाखको व्यापार

कौरव खत्रीगुल्मी । गुल्मीको वामीटक्सार बजारमा तिहारको समयमा झिनियाको व्यापारमा निकै वृद्धि आएको छ । मुसिकोट नगरपालिका ७ वामीटक्सार बजारमा तिहार आसपासमा वामीटक्सार बजारबाट मात्रै

गुल्मीमा मलामी गएका युवकको डुबेर मृत्यु

अप्डेट: यसअघीको समाचारमा पौडेलको शव भेटिएको भन्ने प्रकाशित भएकोमा सच्याईएको छ । गुल्मी, कार्तिक १४ । गुल्मीमा मलामी गएका १९ बर्षीय एक युवकको डुबेर मृत्यु

लोक दोहोरी प्रतिष्ठान गुल्मीको १६ औं साधारण सभा सम्पन्न

अनिल खत्री१३ कात्तिक, गुल्मी । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी शाखाको १६ औं साधारण सभाको सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न

गुल्मीमा वार्षिक ५ करोड रुपैयाँ बराबरको चामल भित्रिँदै

गुल्मी, कार्तिक १२ । गुल्मी जिल्लामा वार्षिक ५ करोड रुपैयाँ बराबरको चामल अन्य जिल्लाबाट भित्रिने गरेको छ । शुक्रबार ४१ औं खाद्य दिवस मनाउने क्रममा

एमालेको पालिका अधिवेशन ः एकमा निर्वाचन, नौ मा सर्वसम्मत

हुमाकान्त पोखरेलगुल्मी, ११ कात्तिक । नेकपा एमालेको पालिका अधिवेशन अन्तरगत १० वटा पालिकामा नेतृत्व चयन सकिएको छ । कात्तिक नौ गतेबाट सुरु भएको सबै पालिकाको

९३ विद्यार्थीलाई पोशाक वितरण

हुमाकान्त पोखरेलतम्घास, ११ कात्तिक । सिद्धबाबा माध्यमिक विद्यालय, रेसुङ्गा नगरपालिका –८ गुल्मीले ९३ विपन्न विद्यार्थीलाई पोशाक वितरण गरेको छ । बिहीबार विद्यालयले जिल्ला भित्र र

वामी मैदानका विश्वकर्मालाई शौचालय हस्तान्तरण

कौरव खत्रीगुल्मी ११,कार्तिक । गुल्मीको मुसिकोट नगरपालिका ८ वामी मैदान निवासी अर्जुन बहादुर विश्वकर्मालाई शौचालय बुधवार हस्तान्तरण गरिएको छ । शौचालय हस्तान्तरण कार्यक्रममा बोल्दै मुसिकोट

नियमित विद्युत संचालन गर्न अखिल (क्रान्तिकारीको) माग

हुमाकान्त पोखरेल१० कात्तिक, गुल्मी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला कमिटी गुल्मीले गुल्मीमा नियमित विद्युत संचालन गर्न माग गरेको छ । मंगलबार

गुल्मीका बिभिन्न स्थानिय निकायमा नेकपा एमालेको गाउँ-नगर अधिवेशन सम्पन्न, हेरौँ कहाँ कस्को नेतृत्व ?

गुल्मीन्युजगुल्मी, कार्तिक १० । नेकपा एमाले गुल्मीको बिभिन्न स्थानिय निकायहरुमा प्रथम गाउँ-नगर अधिवेशन सम्पन्न भएका छन् । जिल्लाको चन्द्रकोट गाँउपालिकाको गाउँअधिवेशनले धातानन्द शर्माको अध्यक्षतामा ७५

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D