
गुल्मी चुनावी समिक्षा: अन्तर्घातको पासोमा नेता…
टोपलाल अर्यालगुल्मीमा प्रत्यक्ष तर्फको सवै मत परिणाम सार्वजनिक भएकाले बिजयी जुलुसले निर्वाचन क्षेत्र उकुसमुकस बनिरहेका छन् । गुल्मी २ मा एमालेले गठबन्धन पत्तासाप पर्यो ।

टोपलाल अर्यालगुल्मीमा प्रत्यक्ष तर्फको सवै मत परिणाम सार्वजनिक भएकाले बिजयी जुलुसले निर्वाचन क्षेत्र उकुसमुकस बनिरहेका छन् । गुल्मी २ मा एमालेले गठबन्धन पत्तासाप पर्यो ।

प्रिय कमरेड प्रदिप ! तपाईको नामार्थ दिप हो, प्रकाश हो । प्रकाश जस्तो तेज्, गतिशिल अरु चिज यो धर्तीमा छ जस्तो मलाई लाग्दैन । प्रकाशमा

हुमाकान्त पोखरेलगुल्मीको धुर्कोट गाउँपालिका –४ जैसिथोकका ४८ बर्षिय हुम कुमार जागी कुँवरलाई गत बर्षको चैतमा काठमाडौमा जाँच गराउँदा क्यान्सर देखियो । यो बीचमा गत वैशाखमा

हुमाकान्त पोखरेलगुल्मी २८ मंसिर । नेपाली काङ्ग्रेस सत्यवती गाउँपालिकाले गाउँपालिकाको निर्वाचनअघि आप्mनो पार्टी निर्वाचित भए पालिकाको आम्दानीको स्रोत बढाउन खानी उत्खनन् गर्ने वाचा गरेको थियो

महेन्द्र भण्डारीअहिले कोरोना माहामारीले बिश्वनै भयभीत भएको अवस्था रहिरहँदा नेपालमा पनि यसले निकै नाजुक अवस्था सिर्जित गरेको छ । यसले नेपालमा रहेका स्वास्थ्य संरचना कति

संगीता विश्वकर्मादरखाने दिनको बिहानी डयुटी जाने तरखर गर्दै थिएँ । आमाले मलिन स्वरमा फोनमा भन्नुभयो “वरपर सबैका घर उज्यालो भयो तर हाम्रो घरमा शुन्यता छायो,

हुमाकान्त पोखरेलअहिले परदेशमा नेपालीहरु रोइरहेका छन् । आशुँ बगाइरहेका छन् । घर फोनमा कुरा गर्दा मन थामेर बोलेपनि भित्रैदेखि उनीहरुको मन थामिएको छैन । देशमा

बबिता कुँवरअसार १८ गते हाम्रो खेत रोपाई थियो । हामी खेत सम्मको ४५ मिनेटको हिडाँइ र खेत रोप्दाको दिनभरको थकाई र रमाइलो सम्झना लिएर साँझ

महेन्द्र प्रसाद भण्डारीनेपालमा स्थानीय सरकारको परिकल्पना देखि यथार्थ सम्म पुग्दा अधिकार संगै भ्रष्टाचार पनि गाउँगाउँ सम्म पुगेको छ। यहि भ्रष्टाचारको स्वरुपलाई अर्को शव्दमा असारे विकास

नमराज मरासिनीहो म एक स्वास्थ्यकर्मी । छोराछोरी स्वास्थ्यकर्मी भएर बिरामीको उपचारमा लाग्दा बुवा आमाको गाउँमा छुट्टै इज्जत । इष्टमित्र तथा आफन्तजनमा स्वास्थ्यकर्मी भनेर परिचय दिँदा