gulminews logo
मंगलवार, २०७९ असार १४

बिचार

अधुरै रहनेभए घोषणापत्रका प्रतिबद्धताहरु

हुमाकान्त पोखरेलगुल्मी २८ मंसिर । नेपाली काङ्ग्रेस सत्यवती गाउँपालिकाले गाउँपालिकाको निर्वाचनअघि आप्mनो पार्टी निर्वाचित भए पालिकाको आम्दानीको स्रोत बढाउन खानी उत्खनन् गर्ने वाचा गरेको थियो

कोरोनाले उदाङ्गिएको नेपालको स्वास्थ्य प्रणाली

महेन्द्र भण्डारीअहिले कोरोना माहामारीले बिश्वनै भयभीत भएको अवस्था रहिरहँदा नेपालमा पनि यसले निकै नाजुक अवस्था सिर्जित गरेको छ । यसले नेपालमा रहेका स्वास्थ्य संरचना कति

आशिर्वाद दिनुस् आमा म बाँचेर मात्रै होइन धेरैलाई बचाएर फर्किनेछु

संगीता विश्वकर्मादरखाने दिनको बिहानी डयुटी जाने तरखर गर्दै थिएँ । आमाले मलिन स्वरमा फोनमा भन्नुभयो “वरपर सबैका घर उज्यालो भयो तर हाम्रो घरमा शुन्यता छायो,

सरकार, परदेशिका आँशुले पोल्ला !

हुमाकान्त पोखरेलअहिले परदेशमा नेपालीहरु रोइरहेका छन् । आशुँ बगाइरहेका छन् । घर फोनमा कुरा गर्दा मन थामेर बोलेपनि भित्रैदेखि उनीहरुको मन थामिएको छैन । देशमा

गुल्मी पहिरो बितण्डा: बाँच्ने आशा मरेको त्यो एक पल

बबिता कुँवरअसार १८ गते हाम्रो खेत रोपाई थियो । हामी खेत सम्मको ४५ मिनेटको हिडाँइ र खेत रोप्दाको दिनभरको थकाई र रमाइलो सम्झना लिएर साँझ

असारे विकास र स्थानीय तह

महेन्द्र प्रसाद भण्डारीनेपालमा स्थानीय सरकारको परिकल्पना देखि यथार्थ सम्म पुग्दा अधिकार संगै भ्रष्टाचार पनि गाउँगाउँ सम्म पुगेको छ। यहि भ्रष्टाचारको स्वरुपलाई अर्को शव्दमा असारे विकास

हेपाईमा मेरो पेशा, संकटमा मेरो रहर

नमराज मरासिनीहो म एक स्वास्थ्यकर्मी । छोराछोरी स्वास्थ्यकर्मी भएर बिरामीको उपचारमा लाग्दा बुवा आमाको गाउँमा छुट्टै इज्जत । इष्टमित्र तथा आफन्तजनमा स्वास्थ्यकर्मी भनेर परिचय दिँदा

उक्सिए फुस्किन्छ नी फेरी

टोपलाल अर्यालशुक्रबार गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीका महिला दिदिबहिनीले पानीमा छाता ओढेर दाउरा र ताउलाहरु बोकेर रामराज्य मावि पुगेको तस्विर सामाजिक संजालमा सकरात्मक रुपमा भाइरल

कोभिड-१९, लकडाउन र यसकाे प्रभाव

सन्दिप पन्थीचीनको बुहान शहरमा गत डिसेम्बरबाट शुरु भएको कोरोना भाईरस कोभिड-१९ अहिले रोग बिश्वको २०० भन्दा बढी देशमा फैलिएको छ । अहिलेसम्मकाे तथ्याङक अनुसार याे

मिडिया ब्रेकिङ्गको पीडा

टोपलाल अर्यालगुल्मीको कोरोना संक्रमित ४१ बर्षीया पुरुषका श्रीमति र तीन छोराहरुनै सामाजिक संजालको प्रयोग गर्छन् । आफैले नै समाचार र संजालहरुमा जेठ ५ गते कोरोना

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D