२०७९ असार ३०, २१:०५

गुल्मीका १६ जना युवा उद्यमी सम्मानित: अधिकांशका सरकारसंग गुनासै गुनासा

अनुदान कार्यालय धाउने झोलेलेभन्दा माटोमा रमाउनेले पाउन् टोपलाल अर्यालगुल्मी, ३० असार । कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लामा रहेका युवा कृषि उद्यमीलाई संमान गरेको छ ।

तीन बालबालिकाको पाँच बर्षे शैक्षिक खर्च उपाध्यक्षले बेहोर्ने

हुमाकान्त पोखरेलगुल्मी, ३० असार । धुर्कोट गाउँपालिकाकी उपाध्यक्ष सीता गिरीले तीन बालबालिकाको पाँच बर्षको शैक्षिक खर्चको जिम्मा लिएकी छिन् । गाउँपालिकाको वडा नम्बर ३ हाडहाडेस्थित

गुल्मीमा डामेर र बुहारी हत्या गर्नेलार्ई जैन्मकैद

टोपलाल अर्यालगुल्मी, २९ असार । जिल्लाका चर्चित दुई घटनामा संलग्नलाई जन्म कैदको फैसला भएको छ । जिल्ला अदालत गुल्मीका अनुसार डामेर हत्या गर्ने श्रेष्ट दम्पतीलाई