
पक्राउ पुर्जी जारी भएका आरोपित गाउँमै डुल्छन, दुई महिना बित्दा पनि समातिएनन्
हुमाकान्त पोखरेलगुल्मी, ०९ माघ । गुल्मीमा अदालतले पक्राउ पुर्जी जारी गरेको दुई महिना बितिसक्दा पनि आरोपित प्रहरी नियन्त्रणमा आउन सकेका छैनन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका

