टोपलाल अर्यालआषाढ १९, गुल्मी । पुर्व मन्त्री गोकर्ण बिष्टले इस्मा गाउँपालिका १ हस्तिचौरमा पहिरोका कारण घाइते ५ जनाको हेलिकप्टर मार्फत उद्धार गरेर काठमाण्डौ लगेका छन्
टोपलाल अर्यालगुल्मीको इस्मा गाउँपालिका ४ दोहली ढाँडको कालिका निमावि पहिरोले भत्काएको छ । बिद्यालयमा क्वारेन्टाइन बनाइएको थियो । माथिबाट पहिरो आएपछि क्वारेन्टाइनमा बसेका पाँच जना