
कांग्रेस मुसिकोटद्वारा नगरवासीको स्वास्थ्यमा खेलवाड नगर्न आग्रह, नगर प्रमुखको गैरजिम्मेवार अभिव्यक्तीको भर्त्सना गर्ने
अनिष पाठकमुसिकोट, २७ जेठ । नेपाली कांग्रेस मुसिकोटले नगरपालिकाले गरेका काममा असन्तुष्टि जाहेर गरेको छ। नगर कार्यसमितिले सोमवार आफ्नै पार्टी कार्यालय वामीटक्सारमा गरेको पत्रकार भेटघाट



