
गुल्मीमा गत बर्ष भत्किएको झेँदी पुल फेरी भत्कियो: निस्तिखोलामा पनि बर्षाले ट्याक्टर बगायो, पुलमा क्षती पुर्यायो
गुल्मीन्युज डट कमबैशाख ०३ । गुल्मीमा निर्माणाधिन पक्की पुल दोस्रो पटक भत्किएको छ । बुधवार परेको अविरल बर्षाका कारण झेँदीमा निर्माणाधिन मुसिकोट नगरपालिका ३ वडागाउँ





