Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
जिल्ला समाचार - Gulminews

जिल्ला समाचार

गुल्मीमा एक हप्तामा ३ दुर्घटना, मापासे गर्ने चालकबिरुद्ध सार्वजनिक मुद्धा

गुल्मी, १८ पुसगुल्मीमा पहिले निकै ठुला सवारी दुर्घटना भएका छन् । दुर्घटनाका कारण कैयौका आफन्त गुमे । कतै गाउँनै रित्ता भएका छन् । दुर्घटनाको केहि

गुल्मीका पहिरो पिडितहरुलाई साढे ७ लाख रुपैँया सहयोग, देश बिदेशबाट सहयोग संकलन

गुल्मी, पुष १८ । गुल्मीमा पहिरो पिडित घरपरिवारलाई आर्थिक सहयोग गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच जिल्लाको रुरुक्षेत्र-४ चौताराका पहिराे पिडितहरुलाई सहयाेग रकम हस्तान्तरण

गठबन्धन बिना नै काँग्रेस निर्वाचनमा जान्छ : केन्द्रीय सदस्य केसी

गुल्मी, पौष १७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले आसन्न निर्वाचनमा काँग्रेस एक्लै जनताको बीचमा जाने बताएका छन् । भर्खरै सकिएको नेपाली काँग्रेसको महाधिवेशनमा

गर्न नसक्ने योजना बाँड्दै हिँड्दिनँ : मन्त्री झाँक्री

गुल्मी, पुष १७ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफुले गर्न नसक्ने योजना बाँडेर जनता झुक्याउने काम नगर्ने बताएकी छन् । धुर माध्यमिक विद्यालय धुर्काेट

उजुङबासीको पानी प्यास मेटियो: इस्माका २ सय ८४ घरमा ‘एक घर एक धारा’

गुल्मी, १७ पुस । गुल्मीको इस्मा गाउँपालिका १ उजुङमा खानेपानीले खुसी ल्याएको छ । उजुङबासीले सदियौदेखि खानेपानीको चरम संकट भोगे । भु–भागनै उच्च भएका कारण

दोहोलीमा भबिस्य निर्माण साना किसान कृषि सहकारीको साधारण सभा सम्पन्न

अनिल खत्री१७ पुस, गुल्मी । भबिस्य निर्माण साना किसान कृषि सहकारी सस्था लिमिटेड इस्मा गाउँपालिका वडानम्बर–४ दोहोली गुल्मीको तेस्रो साधारण सभा सम्पन्न भएको छ ।

आउने निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउँछौं : सभापति पन्थी

रमेश विश्वकर्मागुल्मी, पौष १६ । नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले आसन्न निर्वाचनमा गुल्मी जिल्लालाई काँग्रेसमय बनाउने बताउनुभयो । शुक्रबार नेपाली काँग्रेसका संस्थापक तथा जननायक

सम्झौता अनुसार काम नगर्ने निमार्ण व्यवसायीलाई जेलमा काेच्नुस : मन्त्री झाँक्री

सन्तोष महतारागुल्मी, पुस १६ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्न आग्रह गरेकी छिन् । गुल्मीका विभिन्न कार्यक्रममा

निर्माण धिन रेसुङ्गा विमानस्थलको मन्त्री झाँक्रीद्धारा अनुगमन

अनिल खत्री१६ पुस, गुल्मी । गुल्मी जिल्लाको गौरवको रुपमा निर्माण हुँदै आएको रेसुङ्गा विमानस्थलको शहरी बिकास मन्त्री रामकुमारी झाँक्रीले अनुगमन गरेकी छन् । जिल्लाको रेसुङ्गा

इस्मा कृषि तथा पशु बिकास महिला सहकारीको भवन शिलान्यास

गुल्मी, १५ पुस । इस्मा कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडको भवन शिलन्यास तथा चौथो साधारण सम्पन्न भएको छ । साधरण सभाको उद्घाटन

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D