Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
जिल्ला समाचार - Gulminews

जिल्ला समाचार

मनसुनजन्य विपदको पूर्व तैयारीका लागि जुट्दै मुसिकोट

सागर भण्डारीगुल्मी । मनसुन सुरु भएसगैं हुनसक्ने सम्भावित जोखिम न्यूनिकरणकालागि मुसिकोट नगरपालिकाले पूर्व तैयारी सुरु गरेको छ । वर्षायाम सुरु भएसगैं बाढी पहिरो लगायत अन्य

गुल्मीमा एम्बुलेन्सको बेथिती, न्यूनतम मापदण्ड बिना सञ्चालन

सागर भण्डारीगुल्मी,असार २२ । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ७ वामीका खडक बहादुर सापकोटा पहिलेदेखि दम रोगी थिए । चैत्र १६ गते एक्कासी उनको स्वासप्रश्वासमा

सरकारदेखि जंगली जनावर र मनसुनबाट किसान पीडित, जिल्ला सभामा ध्यानाकर्षण गराउँदै स्थानीय सरकार प्रमुख

टोपलाल अर्यालगुल्मी, १६ असार । किसान मानो रोपेर मुरी फलाउने आशाका साथ खेतबारीमा व्यस्त छन् । तर, अहिलेसम्म मल छैन् । उत्पादन गरेका सामग्री नविकेर

गुल्मीबाट प्रधानमन्त्रीलाई पेट्रोल र तेल उपहार

टोपलाल अर्यालगुल्मी, १५ असार । नेकपा एमाले निकट विभिन्न जनबर्गिय संगठनहरुले गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल मार्फत प्रधानमन्त्रीलाई मुल्यबृद्धि गरे बापत उपहार स्वरुप पेट्रोल

कहिले पाउँछन् नागरिकले सुलभ स्वास्थ्य सेवा ?

आर्थिक अभावमा मृत्यु कुरिरहेका गुल्मीका होटल व्यावसायी, परिवारमा आर्थिक संकट, बिमार बल्झिदै स्वास्थ्य खस्किदै टोपलाल अर्यालगुल्मी, १५ असार । गरिवलाई सवै लागोस तर रोग नलागोस

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन मुसिकोट नगरपालिकाको अभियान

सागर भण्डारीगुल्मी,असार १५ । गुल्मीको मुसिकोट नगरपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान थालेको छ । विभिन्न कारणबस विद्यालयको पहुँचसम्म नपुगेका बालबालिकाहरुलाई विद्यालयसम्म पुर्याउन नगरपालिकाले

पेशागत महासंघ गुल्मीको अध्यक्षमा पाण्डे निर्वाचित

गुल्मी, १३ असार । पेशागत महासंघ गुल्मीको अध्यक्षमा गोपालप्रसाद पाण्डे निर्वाचित भएका छन् । उपाध्यक्षमा सपना पन्थी र खिमप्रसाद भण्डारी, सचिवमा कमलप्रसाद लम्साल, सहसचिव पुस्कर

राष्ट्रिय भुमी आयोग गुल्मीद्धारा मुसिकोटका सरोकारवालासँग अन्तरक्रिया

सागर भण्डारीमुसिकोट, असार १३ । राष्ट्रिय भुमी आयोग जिल्ला समिति गुल्मीले मुसिकोट नगरपालिका स्थित सरोकारवालाहरुसगं अन्तरक्रिया गरेको छ । भुमीहिन दलित,भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई

इस्माका घटना दर्ता शिविर: देव बहादुरले १६ बर्षपछि छोरीको जन्मदर्ता बनाए

टोपलाल अर्यालगुल्मी, १३ असार । इस्मा गाउँपालिका २ का देव बहादुर सार्कीले दर्ता शिविरमा दुई छोराछोरीको जन्मदर्ता बनाइदिए । १६ बर्षीया छोरी ज्योति नेपाली र

धान दिवसको अवसरमा चन्द्रकाेट गाउँपालिकाले कुल बहादुरको खेतमा धान रोपाइँ गर्ने

गुल्मी, १३ असार । धान दिवसकाे अवसर पारेर गुल्मीमा धान रोपाइँ गरिने भएको छ । जिल्लाकाे चन्द्रकाेट गाउँपालिकाकाे आयोजनामा राष्ट्रिय धान दिवसको अवसर पारेर धान

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D