कोरोना

लकडाउनलाई प्रभावकारी बनाउन गुल्मी-पर्वत जोड्ने पुलमा बार

गुल्मी, चैत २४ । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको इमिचौर जोडने पुलमा बार लगाइएको छ। लकडाउनलाई प्रभावकारी बनाउन आवतजावतमा रोक

एक वडाबाट अर्को वडा जान पास अनिवार्य

गुल्मी, चैत १४ । गुल्मीको मालिका गाउँपालिकाले एक वडाबाट अर्को वडामा जान पास लिनुपर्ने व्यवस्था गरेको छ । कोरोना भाइरसको जोखिमबाट बच्नका लागि मालिका गाउँपालिकाले

भारत तथा विदेशबाट आएकाहरु क्वारेन्टाइनमा नबसे कारबाही गर्ने जिल्ला प्रशासनको चेतावनी

भारत तथा तेस्रो मुलुकबाट नेपाल आएका नागरिकहरु क्वारेन्टाइनमा नबसी गाउँ घरमा घुमफिर गर्ने, नेपाल सरकारबाट जारि भएका आदेश तथा निशेधाज्ञा पालन नगर्ने, एक्लै तथा समूह

रेसुङ्गा नगरपालिकामा ८५१ जनालाइ खाद्ययन्न बितरण

अनिल खत्री२३ चैत, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले राहत स्वरुप ८५१ जनालाई खाद्ययन्न बितरण गरेको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट

गुल्मीमा बिदेशबाट आएका झन्डै ९७ प्रतिशत घरमै: १ हजार ७ सय २४ मध्ये क्‍वारेन्टाइनमा ६० जना मात्रै

तिलाचन पाण्डेगुल्मी, चैत २२ । चैतको सुरुदेखि ११ गतेसम्म भारतबाट मात्रै एक हजार ५ सय ७१ जना गुल्मी भित्रिएका जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

गुल्मीमा संकट व्यावस्थापन केन्द्र स्थापना

कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार प्रभावकारी बनाउन टोपलाल अर्यालगुल्मी, २२ चैत । गुल्मीमा संकट व्यावस्थापन केन्द्र स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार

तत्काल राहत ल्याउन नेकपा सत्यवतिको माग

टोपलाल अर्यालगुल्मी, २२ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्यवती गाउँपालिकाले दैनिक ज्यालादारी गरेर साँझ बिहान खाने ब्याक्तिहरुका लागि राहातको प्याकेज ल्याउन गाउँपालिकालाई आग्रह गरेको

मुसिकोट नगरपालिकाले व्यापारीहरुसगं खाद्य स्टक माग्यो

सागर भण्डारी चैत्र २१ गुल्मी । मुसिकोट नगरपालिका नगरकार्यपालिकाको बैठक सम्पन्न भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथाम एवम् विपत व्यवस्थापनका सम्बन्धमा

गुल्मीमा कोरोना कहर: युवा समाजसेवी र संस्थाहरुमा सहयोगको लहर

टोपलाल अर्याल गुल्मी, २० चैत। जिल्लामै माक्स र सेनिटाइजर थिएनन् । शुभलक्ष्मी फर्माका संचालक होम बहादुर पल्लीले संचारकर्मीलाई प्राथमिकतामा राखेर माक्स र सेनिटाइजर दिए ।

गाउँको दुःखमा इस्माली समाजको साथ

टोपलाल अर्याल गुल्मी, २० चैत। बिश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम न्यूनिकरणको लागि इस्माली समाज काठमाण्डौले गाउँपालिकालाई सहयोग गरेको छ । समाजले कोरोना संक्रमणको रोकथाम

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D