
दानाको अभावमा फर्म मै मरे कुखुरा, अण्डा दिने अवधी हुदाहुदै सस्तो मुल्यमा बेच्दै
माधब ज्ञवालीजेष्ठ ८, गुल्मी। कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण कुखुरा पालक कृषक सबैभन्दा बढी मारमा परिरहेका छन।कतै कुखुराको लागि उपयुक्त दाना नपाएर फर्म