
गुल्मीको विकट गाउँदेखि मन्त्रीको कुर्सी सम्म रामकुमारी झाँक्री, गुल्मेली मन्त्रीहरुको चाङमा थपियो अर्को नाम
काठमाडौं, असौज २२ । नवनियुक्त सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई सपथ




