
मदानेमा गाउँपालिका स्तरिय कृषि तथा पशुपंक्षी प्रदर्शनी मेला, उत्कृष्ट कृषक पुरस्कृत
विवश विष्टगुल्मी, मदाने २५ । मदाने गाउँपालिकामा कृषि प्रदर्शनी गरिएको छ । मदाने गाउँपालिका गुल्मीको आयोजनामा गाउँपालिका स्तरीय कृषि तथा पशुपंक्षी मेला प्रदर्शनी २०७७ गरिएको

