
मुसिकोटमा फोहोर प्रशोधन केन्द्र बन्दै, फोहर ब्यवस्थापन शुल्क बापत मासिक ५०० रुपैँया सम्म तिर्नुपर्ने
रामकृष्ण कँडेल वामी, माघ १२ । मुसिकोट नगरपालिकाको वार्डनं ७ मा फोहोर प्रशोधन केन्द्रको निर्माण कार्यमा तिब्रता दिएको छ । नगरपालिकाको फोहरलाई मोहरमा परिबर्तन गर्ने





