
धुर्कोटको कफी तनहुँको बन्दिपुर गापाका अध्यक्षलाई उपहार: धुर्कोट र बन्दीपुर गाउँपालिकाबीच भगिनी सम्बन्ध
तनहुँ, माघ २ । पहाडकी रानी उपनामले चिनिने तनहुँको बन्दीपुर गाउँपालिकाले गुल्मीको धुरकोट गाउँपालिकासँग भगिनी सम्बन्ध जोडेको छ । बन्दीपुर गाउँपालिकाले धुरकोट गाउँपालिकासँग पर्यटन प्रवद्र्धन



