२०७६ श्रावण ८, १९:५२

मन्त्री ज्ञवालीले आफै हेलिकप्टर मार्फत राहत लिएर आए र घाइते लिएर फर्के

टोपलाल अर्याल गुल्मी, ८ साउन । पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली बुधबार साँझ हेलिकप्टर मार्फत केहि राहत पहिरो प्रभावित क्षेत्रमा

जन्मदिनमा आशा अपाङ्गलाई लत्ताकपडा

हुमाकन्त पोखरेल ०८ साउन, गुल्मी । गुल्मीका एक विद्यार्थी नेताले आफ्नो जन्मदिनको अवसरमा आशा अपाङ्ग केन्द्रलाई दैनिक प्रयोग हुने ओढ्नेविच्छ्याउने लत्ताकपडा प्रदान गरेका छन् ।

पहिरो अपडेट : पहिरोमा बेपत्ता तीन जनाको शव फेला, ज्यान गुमाउनेको संख्या १२ पुग्यो

टोपलाल अर्याल गुल्मी, ८ साउन । सत्यवति गाउँपालिकाका दुई स्थानमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । अझै एक जना बेपत्ता छन् ।

भिडियो: गुल्मी सत्यवतीमा गएको भीषण पहिरोको स्थलगत रिपोर्ट, यो भिडियो हेरेर नरुने को होला ?

भिडियो: गुल्मी सत्यवतीमा गएको भीषण पहिरोको भिडियो रिपोर्ट, यो भिडियो हेरेर नरुने को होला ?

पहिरो अपडेट : रातभरको बर्षाले उद्धारमा समस्या, सडकहरु अवरुद्ध हुँदा राहत बाटोमै थन्कियो

टोपलाल अर्यालगुल्मी, ८ साउन । मंगलबार साँझबाट पुन सुरु भएको अवरिल बर्षाले पहिरो प्रभावित क्षेत्रमा उद्धारमा समस्या थपिएको छ । बर्षा नरोकिएको कारण बेपत्ताको खोजी