
गाउँको झरनाले क्यान्योनिङमा पर्यटकहरुलाई लोभ्याउँदै: परिक्षण सकियो, अब व्यवसायिक रुपमै सञ्चालन
कौरव खत्री बाग्लुङ, १५ असार । बाग्लुङ्गको गल्कोटमा पर्यटन प्रर्वद्धनका लागि जल साहसिक खेल क्यान्योनिङ गरिएको छ । शनिवार गलकोट नगरपालिका ३ को सहश्रधारा स्थित





