२०७६ बैशाख १०, २२:४९

न्यायिक संवादका लागि जिल्ला न्यायधिश आफै गुल्मीका गाउँगाउँमा

टोपलाल अर्याल गुल्मी, १० बैशाख । न्यायिक प्रक्रियामा नागरिकको पहुँच वृद्धिका लागि जिल्ला अदालत गुल्मीले इस्मा गाउँपालिका १ को हस्तिचौरमा न्यायिक संवाद गरेको छ ।

nepal electricity authority

विद्युत् सेवा नियमित गर्न माग

रासस तम्घास, वैशाख १० । दिनहुँ पटकपटक विद्युत् सेवा अवरुद्ध हुँदै जान थालेपछि गुल्मीमा अघोषित लोडसेडिङ हटाउनुपर्ने माग राख्दै स्थानीय उपभोक्ताले नेपाल विद्युत् प्राधिकरण गुल्मी

गुल्मेली प्राध्यापक थापालाई “ह्युमन राईट्स हिरो” सम्मान

काठमाण्डौ, बैशाख १० । मानवअधिकारको क्षेत्रमा लामो समयदेखि सकृय रहंदै आउनुभएका गुल्मेली युवा प्राध्यपक बैकुण्ठ थापा ह्युमन राईट्स हिरो २०१९ बाट सम्मानित हुनुभएको छ ।

कारागारबाटै घर खर्च जुटाउँदै कैदी बन्दी, १ लाख रुपैँया आम्दानी

टोपलाल अर्याल गुल्मी, ३० चैत्र । चन्द्रकोट गाउँपालिका १ दिब्रुङका सूर्य विक बलात्कार मुद्धामा जेल परे । विस २०७० सालमा जिल्ला कारागार आएका विकले अहिले

इस्मा गाउँपालिकाको न्यायिक समितिलाई क्षमता विकास तालिम प्रदान

टोपलाल अर्याल गुल्मी, १० बैशाख । गुल्मीको इस्मा गाउँपालिकाको आयोजनामा न्यायिक समितिको लागि तीन दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । गाउँपालिका प्रमुख लक्ष्मण

कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी-बाग्लुङ खण्डको काम तीव्र

शिवलाल शुवेदी गुल्मी, बैशाख ०९ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको गुल्मी–वाग्लुङ खण्डको स्तरोन्नति गर्ने काम तीव्र गतिमा अघि बढेको छ। २०७० जेठ देखि गुल्मी–वाग्लुङ

बुढेसकालमा १६ वर्ष कान्छीसँग विवाह, नातिनातिना बने हजुरबाको जन्ती

गुल्मी, ९ बैशाख । ‘मन मिले विहेका लागि उमेर वाधक बन्दैन ।’ यहि उखानलाई चरितार्थ गर्दै गुल्मीका एक हजुरबाले आफूभन्दा १६ वर्ष कान्छी महिलालाई दुलही