
गुल्मीमा २७६ जना एचआईभी एड्स संक्रमित: सबै भन्दा धेरै सत्यवतीमा, कहाँ कती संक्रमित?
हुमाकान्त पोखरेल गुल्मी , ३० फागुन । एचआईभी एड्स संक्रमितहरुको दर न्यूनिकरणका लागि गुल्मीमा सरोकारवालाहरुसँग समन्वय कार्यक्रम गरिएको छ । हाम्रो जीवन प्लस गुल्मीको आयोजना


