
आमाले छाडिन्, बाले अर्कै बिहे गरेः आँशु पिएर बाँचिरहेका बालबालिको कारुणिक कथा !
बालबालिकाको बिचल्ली अचेल यी तीन दाजुबहिनीको आँखामा आँशु ओभाउँदैन । बालखैमा वियोग र अभावको पीडामा बितिरहेछ, यिनीहरुको दैनिकी । गुल्मी घुर्कोटस्थित वाग्लाका यी तीन दाजुबहिनी


