३० पुस, गुल्मी । खोला किनारमा रहेको मुहानको पानी सोलार प्रविधिले डाँडोमा रहेको गाउँबस्तीमै पुर्याइदिएपछि गुल्मीको जिमी र नरम गाउँका स्थानीयलाई सुविधा पुगेको छ ।
अनिल खत्री गुल्मी, पुस ३० । तिन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम रुरु स्थित रिडीमा यस वर्षको माघेर सक्राँन्ती मेला बिबिध कार्यक्रमको तयारी पुरा भएको