
कुलचन्द्र गौतमको ‘ग्लोबल सिटिजन फ्रम गुल्मी’ अमेरिकाको विश्वविद्यालयमा पढाइ हुने
अमेरिकाको अग्रणी विश्वविद्यालय ‘बेन्टले युनिभर्सिटी’ले कुलचन्द्र गौतमको जीवन भोगाइमा आधारित पुस्तक ‘ग्लोबल सिटिजन फ्रम गुल्मीः माइ जर्नी फ्रम दि हिल्स अफ नेपाल टु दि हल्स