
गुल्मीका दुईवटा बोर्डिङ स्कुल सामुदायिक विद्यालयमा गाभिए
जनार्दन घिमिरेगुल्मी, बैशाख ०५ । गुल्मी दरबार गाउँपालिकामा दुईवटा संथागत विद्यालयहरु सामुदायिक विद्यालयमा गाभिएका छन् । शैक्षिक गुणस्तर सुधारको लागि वडाभित्रका जनप्रतिनिधिहरुको समन्वयमा दुईवटा संस्थागत