
पौँदीअमराईमा लिफ्ट खानेपानी योजना निर्माण हुँदै, २०७५ कार्तिक मसान्त सम्म सम्पन्न हुने
गुल्मी । गुल्मीको पौदीअमराईमा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ योजनामार्फत छोरधारा बाङ्गे लिफ्ट खानेपानी निर्माण गर्न लागिएको छ । मुसिकोट नगरपालिका–१ अन्तर्गत बाङ्गे, अमराई