२०७९ पुष १८, २०:३४

क्याम्पसलाई रेसुङ्गा नगरपालिकाको ५० लाख सहयोग

अनिल खत्री१८ पुस, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले ५० लाख आर्थिक सहयोग गरेको छ । जिल्लाको शैक्षिक धरोहर भनिएको रेसुङ्गा बहुमुखी