गुल्मी चुनावी समिक्षा: अन्तर्घातको पासोमा नेता… टोपलाल अर्यालगुल्मीमा प्रत्यक्ष तर्फको सवै मत परिणाम सार्वजनिक भएकाले बिजयी जुलुसले निर्वाचन क्षेत्र उकुसमुकस बनिरहेका छन् । गुल्मी २ मा एमालेले गठबन्धन पत्तासाप पर्यो । २०७९ मंसिर १०, १७:०२