२०७९ मंसिर ९, १२:४९

गुल्मी १ मा चन्द्र भण्डारी विजयी, प्रदीप ज्ञवालीले दिए बधाई तथा शुभकामना

सन्जु काउछागुल्मी, मंसिर ०९ । गुल्मी १ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी विजयी भएका छन् । शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर