तिहार पर्व नजिकिएसँगै गुल्मीका मादल बनाउनेहरुलाई भ्याइ–नभ्याई अनिल खत्रीगुल्मी, ४ कात्तिक । यतिबेला तिहार पर्व नजिकिएसँगै मादल बनाउनेहरुको लागि भ्याइनभ्याई हुने गरेको छ । तिहार पर्वमा देउसी भैलो खेल्नेहरुले नयाँ मादल किन्न २०७९ कार्तिक ४, २३:५४