
निर्वाचन खर्च नबुझाउनेमा गुल्मी मुसिकोट नपा मेयर र उपमेयर पनि, ४ लाख ५० हजारका दरले जरिवाना
सागर भण्डारीगुल्मी, असौज ४ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर निर्वाचनको खर्च नबुझाउने गुल्मीका १२ स्थानिय तहका ६० जना उम्मेदवार कारबाहीमा






