२०७९ भाद्र ८, १५:४६

एमालेबाट निर्वाचित प्रतिनिधिद्धारा कार्यपालिका बैठक बहिष्कार

हुमाकान्त पोखरेलगुल्मी, ०८ साउन । रुरुक्षेत्र गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले कार्यपालिकाको बैठक बहिष्कार गरेका छन् । मंगलबार तोकिएको कार्यपालिका बैठकमा छलफलमा नराखिएको बिषयलाई लिएर