२०७९ असार ८, ०३:४९

गुल्मीन्युजमा खबर छापिए पछी खुट्टा कुहिएकी पुतली रानालाई काठमाण्डौ पठाइयो

टोपलाल अर्यालगुल्मी, ७ असार । खुट्टा जलेर बेहाल बनेकी मुसिकोट नगरपालिका ३ की पुतली रानालाई उपचारको लागि काठमाण्डौ पठाइएको छ । उनको किर्तिपुर अस्पतालमा उपचार