
गुल्मीमा ठुला नेताका अलपत्र सडक, नयाँ योजनामा जोड, पुराना राष्ट्रिय राजमार्ग र रणनीतिक सडकको कन्तबिजोक
टोपलाल अर्यालगुल्मी, ३ असार । गत १ कार्तिकमा मुसिकोट नगरपालिका ६ भुवाचिदीका नरबहादुर गुरुङको लु १ ज ३४३२ नम्बर जीप खोलाले बगायो । रुद्रवेणी–वामीटक्सार सडक