
दुई कर्मचारीको भरमा गुल्मी कारागार: कारागार भित्रै ठगिन्छन् कैदीबन्दी
कर्मचारी अभावमा कैदीबन्दीलाई अस्पतालदेखि अदालतसम्म पुर्याउन पनि करारका सहयोगी परिचालन टोपलाल अर्यालगुल्मी, चैत २५ । गुल्मी कारागारमा ७१ कैदीबन्दी छन् । तर, कारागार दुई कर्मचारीको भरमा


