
गुल्मीमा माओवादी वडा कमिटी अध्यक्ष सापकोटाले दिए राजिनामा, देशद्रोही संझौता गर्न सहयोग गरेको आरोप
भुबन भुसालगुल्मी, फाल्गुन १६ । नेकपा माओवादी केन्द्र गुल्मी चन्द्रकोट ८ न वडा कमिटीका अध्यक्ष दधिराम सापकोटाले वडा कमिटी अध्यक्ष पदबाट राजिनामा दिएको बताउनुभएको छ
