टोपलाल अर्यालगुल्मी, २८ पुस । जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र गुल्मीले पुस २९ गतेबाट सम्पूर्ण बिद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
२८ पुस, गुल्मी । प्रेस चौतारी नेपाल जिल्ला शाखा गुल्मीको अध्यक्ष अनिल खत्री निर्वाचित भएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा गुल्मीको नवौँ अधिवेशनबाट