२०७८ मंसिर २६, १७:३९

गुल्मी जिल्लामै अक्सिजन उत्पादन सुरु

अनिल खत्री२६ मंसिर, गुल्मी । गुल्मी जिल्लामा अक्सिजन उत्पादन सुरु भएको छ । गुल्मी अस्पतालमा निर्माण भएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन हुन थालेको हो ।