
गुल्मीको मदाने गाउँपालिकामा १ दर्जन शिक्षक आवश्यकता, मासिक तलब झन्डै ३६ हजार रुपैँया सम्म
गुल्मीन्युजगुल्मी, कार्तिक २६ । गुल्मीको मदाने गाउँपालिकाले बिभिन्न तहका शिक्षक/शिक्षिकाको लागि आवेदन मागेको छ । गाउँपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयहरुमा रिक्त रहेका विभिन्न तह र