इन्द्रेणीका छत्र र काजलले गाउँमा पुगेर शुरु गरे बैवाहिक जीवनको यात्रा (भिडियो सहित) काठमाडौं, असौज २३ । लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीका सबैको मन मुटुमा बस्न सफल जोडी छत्र शाही र काजल जोशी वैवाहिक बन्धनमा बाँधिएका छन् । काजल २०७८ आश्विन २३, ००:१४