२०७८ आश्विन २०, १७:३७

प्रहरी दिवसमा गुल्मीका ७ जना प्रहरी अधिकृत तथा जवान पुरस्कृत

अनिल खत्री२० असोज, गुल्मी । प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्नेे ७ जना प्रहरी अधिकृत तथा जवानहरु पुरस्कृत भएका छन् ।