
कस्तो छ गुल्मी प्रशासनको चाडपर्व लक्षित सुरक्षा रणनिती ? कहाँ कहाँ के भयो के हुँदैछ ?
टोपलाल अर्यालगुल्मी, १७ असोज । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गुल्मी पर्व केन्द्रित यात्रु सहायता कक्ष संचालनमा ल्याएका छन् । जिल्लाको मुख्य प्रवेशद्धार
