२०७८ आश्विन १०, १५:२०

अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका खरेल सर्वसम्मत

गुल्मी, १० असाैज । नेकपा माअाेवादी केन्द्रनिकट विध्यार्थीहरूकाे संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी) लुम्बिनी प्रदेशकाे अध्यक्षमा गुल्मीका घनश्याम खरेल सर्वसम्मत निर्वाचित भएका