२०७८ भाद्र २३, ०८:५१

काङ्ग्रेस रेनपा – १ को अधिवेशन सम्पन्न

गुल्मी, २२ भदौ । नेपाली काङ्ग्रेस रेसुङ्गा नगरपालिका –१ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जिवलाल पन्थीको सभापतित्वमा २७ सदस्यिय वडा कार्य समितिको