२०७८ असार २, १०:०९

धुर्कोटका पाचँवटा वडा खरका छानामुक्त

हुमाकान्त पोखरेलगुल्मी, ०१ असार ः जिल्लाको धुर्कोट गाउँपालिकाका पाचँवटा वडा खरका छानामुक्त भएका छन् । मंगलबार गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले वाग्लालाई खरका छानामुक्त घोषणा गरेसँगै